विराट गोल्डकपको आइतबारको खेलमा पाहुना टोली भारतको मोहम्डन कलकत्तालाई हराउँदै संकटा क्लब विजयी भएको छ । निर्धारित समय भित्र दुुबै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धेकेलिएको थियो।
थपिएको समयको पहिलो हाफमा संकटाका तर्फबाट नाइजेरियन खेलाडी ड्रिबेलको गोल नै निर्णायक बन्यो । विराट गोल्डकल्पको विजेताले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
सोमबारको खेलमा झापा ११ र मोरङ ११बीच प्रतिस्पर्धा हुँदै छ ।
Sunday, April 1, 2018
About KristonGaming
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Related Posts:
spots
Labels:
spots
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment